नेपालले सन् २०११ लाई नेपाल पर्यटन बर्षको रुपमा मनाउने पर्रिप्रेक्षमा यसलाई सफल बनाउन गैरआवासीय नेपाली बाट पूर्णरुपमा सहयोग र र्समर्थन गर्दै एउटा साथी घर पठाउ अभियानलाई सफल पारौ, हरेक नेपालीको प्रतिष्ठा नेपालको प्रतिष्ठासंग अभिन्नरुपमा गांसिएको हुंदा नेपाललाई शान्त र समृद्ध मुलुक बनाई अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको इज्जत उच्च बनाइराख्न देश भित्र र वाहिर रहेका सम्पूर्ण नेपालीको सहकार्य आवश्यक छ।
राष्ट्रिय गौरबको रुपमा रहेका बुद्धको जन्मस्थल लुम्बिनी, पवित्र धार्मिकस्थल जनकपुर, संसारकै अग्लो शिखर सगरमाथा लगायत अन्य धार्मिक, प्राकृतिक तथा मौलिक सांस्कृतिक सम्पदालाई सम्बन्धित देशमा परिचित गराउन विदेशस्थित नेपाली साथीहरु र गैरआवासीय नेपाली संघका इकाईहरुले संयुक्त रुपमा पहल गर्नुपर्नेछ ।
जस्तै ऑस्ट्रिया माँ बस्ने नेपाली र नेपाली सङ्सस्था हरुले पनि परेटन् बर्ष २०११ सफल बनाउन केही नयाँ कार्यसुरु गरेदेखी राम्रो हुनेथियो
हाम्रो सानोसंसार
Tuesday, 22 February 2011
Saturday, 25 September 2010
स्वर्गिय बा लाई चिठी
बा, सन्चै छौ ?
खै के लेखौं र खबर यताको
उस्तै छ !
दलाल घुसखोरी आडम्बरीको
अत्याचार उस्तै छ समाजमा
अलिअलि नैतिकता हुनेहरु उस्तै पिडित छन् समाजमा
जस्तो तिमी भएथ्यौ ।
कुनैदिन तिम्रो सर्टिफिकेट चोर्नेहरु
नेता भएकाछन्
बारिका कांका्र चोर्नेहरु
सुरक्षाकर्मी भएका छन्
बलात्कारीहरु साधु भएका छन्
दलाल समाजसेवी भएका छन्
फटाहाहरुको राज उस्तै छ समाजमा
सज्जनहरु उस्तै निरिह छन्
खै के लेखौं खबर यताको ?
गाउँको अध्यांरोमा टुकी बालेका थियौ तिमीले
सहन नसकी उज्यालो कसैले निभाईदिएको थियो
उहि आज विकासे ठेकेदार भएको छ
कामचोरहरु राष्ट्रसेवक छन्
अल्छिहरु योजनाकार भएका छन्
विद्धान्हरुको उस्तै नियती छ समाजमा
खै के लेखौं र खबर ?
सत्यता यहाँ पागलपन हुन्छ
सरलता आडम्बर हुन्छ
सज्जन असभ्य हुन्छ
हो यस्तै जिवन जिउँदै छु
जस्तो तिमीले बाचेंका थियौ ।
बा,
तिमीले रोपेको विउ हुर्काउन सकिन भने
तिमीले देखेको सपना व्युझांउन सकिन भने
माग गर
गर्दा गर्दा तिम्रो छोरोले सकेन
बाकीं जिम्मा तिम्रा नाति नातिनालाई छोडेर
तिमीलाई दुखेसो पोख्न आउँला कुनैदिन ।
खै के लेखौं र खबर यताको
उस्तै छ !
दलाल घुसखोरी आडम्बरीको
अत्याचार उस्तै छ समाजमा
अलिअलि नैतिकता हुनेहरु उस्तै पिडित छन् समाजमा
जस्तो तिमी भएथ्यौ ।
कुनैदिन तिम्रो सर्टिफिकेट चोर्नेहरु
नेता भएकाछन्
बारिका कांका्र चोर्नेहरु
सुरक्षाकर्मी भएका छन्
बलात्कारीहरु साधु भएका छन्
दलाल समाजसेवी भएका छन्
फटाहाहरुको राज उस्तै छ समाजमा
सज्जनहरु उस्तै निरिह छन्
खै के लेखौं खबर यताको ?
गाउँको अध्यांरोमा टुकी बालेका थियौ तिमीले
सहन नसकी उज्यालो कसैले निभाईदिएको थियो
उहि आज विकासे ठेकेदार भएको छ
कामचोरहरु राष्ट्रसेवक छन्
अल्छिहरु योजनाकार भएका छन्
विद्धान्हरुको उस्तै नियती छ समाजमा
खै के लेखौं र खबर ?
सत्यता यहाँ पागलपन हुन्छ
सरलता आडम्बर हुन्छ
सज्जन असभ्य हुन्छ
हो यस्तै जिवन जिउँदै छु
जस्तो तिमीले बाचेंका थियौ ।
बा,
तिमीले रोपेको विउ हुर्काउन सकिन भने
तिमीले देखेको सपना व्युझांउन सकिन भने
माग गर
गर्दा गर्दा तिम्रो छोरोले सकेन
बाकीं जिम्मा तिम्रा नाति नातिनालाई छोडेर
तिमीलाई दुखेसो पोख्न आउँला कुनैदिन ।
Thursday, 27 May 2010
Monday, 26 April 2010
Places to Visit in Nepal


Welcome to Nepal, a Kingdom of high Himalayan mountains and deep valleys, lush jungles exotic wildlife, people of diverse origin and their own specific cultures. No wonder Nepal is known through so many names. The land of Everest, the highest mountain in the world, the birthplace of Lord Buddha,
Nepal
the only Hindu Kingdom in the world and so on. But what attracts so many to Nepal is it's beauty and the simplicity of its people. Roughly rectangular in shape, the Kingdom of Nepal is a landlocked country that is situated between China in the north and India in the east, west and south. The land extends roughly 885 km east to west and 193 km north to south.
Nepal
Altitude ranges from near sea level to 8,848 meters above it - the summit of Mt. Everest, the highest peak of the planet. This wild variation fosters an incredible variety of ecosystems: steamy jungles and terraced valleys, forested hills, frozen peaks and high altitude deserts. Tropical flowers frame views of not-so-distant snow peaks,
tigers and rhinos wander around lush jungles while snow leopards patrol barren mountain slopes.
Nepal's topography can be divided into three different geographic regions based on the rising elevation from the sea level. Each region has its own diverse environment, people and culture and their own special identity
Friday, 6 March 2009
Subscribe to:
Posts (Atom)
