Tuesday 22 February 2011

गैरआवासीय नेपाली बाट पूर्णरुपमा सहयोग र र्समर्थन गर्दै एउटा साथी घर पठाउ अभियानलाई सफल पारौ, हरेक नेपालीको प्रतिष्ठा नेपालको प्रतिष्ठासंग अभिन्नरुपमा गांसिएको हुंदा नेपाललाई शान्त र समृद्ध मुलुक बनाई अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको इज्जत उच्च बनाइराख्न देश भित्र र वाहिर रहेका सम्पूर्ण नेपालीको सहकार्य आवश्यक छ।
राष्ट्रिय गौरबको रुपमा रहेका बुद्धको जन्मस्थल लुम्बिनी, पवित्र धार्मिकस्थल जनकपुर, संसारकै अग्लो शिखर सगरमाथा लगायत अन्य धार्मिक, प्राकृतिक तथा मौलिक सांस्कृतिक सम्पदालाई सम्बन्धित देशमा परिचित गराउन विदेशस्थित नेपाली साथीहरु र गैरआवासीय नेपाली संघका इकाईहरुले संयुक्त रुपमा पहल गर्नुपर्नेछ ।
जस्तै ऑस्ट्रिया माँ बस्ने नेपाली र नेपाली सङ्सस्था हरुले पनि सफल बनाउन केही नयाँ कार्यसुरु गरेदेखी राम्रो हुनेथियो

No comments:

Post a Comment

नेपाली मा कमेन्ट लेख्ने हो? त्यसो भय माथिको नेपाली converter मा गाई रोमन टाइप गरेर त्यस्लाई यहाँ टास्नु होल